एनएमबि बैंकका ग्राकहरुले सामसुङको मोबाइल खरिद गर्दा विशेष छुट पाउने भएका छन् । एनएमबि बैंक र आइएमएसबीच यसका लागि सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट प्राप्त गर्ने छन् । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ्ग रोशन रेग्मी…