Logo

पुवाखोलाकाे साधारण सभा आज, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौं । पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ ।  आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि…