Logo

सानिमा बैंकको साखा रुपन्देहीको भलवारीमा

सानिमा बैंक लिमिटेडले रुपन्देहीको भलवारीमा सञ्चालनमा ल्याएको छ । बैंकले यही भाद्र १५ गतेदेखि ८०औं शाखा कार्यालय रुपमा भलवारीमा शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे । कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंङ्किङ सेवा प्रवाह…