Logo

राष्ट्र बैंकको नयाँ व्यवस्था: दीर्घकालीन परियोजनामा ब्याज पुँजीकरण खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै अब सबै दीर्घकालीन प्रकृतिका परियोजनालाई उक्त सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गरी नयाँ नियम ल्याएको हो । संशोधित व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाले कर्जा सम्झौता पत्रमा…