सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा वैशाख ९ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको पुँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक…