Logo

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मुल्य: कति पुग्यो त ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको…