Logo

अर्थ

मेगा बैंकले ग्राहक सेवा काउन्टर बन्द गर्यो



काठमाण्डाैँ । मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड-१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो ।

बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ । यससँगै ग्राहकले डिम्याट खाता तथा मेरो सेयर, बोनस तथा लाभांश तथा सेयर अभौतिकरण, लगानी व्यवस्थापन सम्बन्धी अन्य सेवा र संस्थागत परामर्श सेवा भने अनलाईन मार्फत दिने छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १७:०८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।