Logo

बैंकिङ

नबिल बैंकको तीन वटा शाखा बन्द



आइतबार नबिल बैंकको विभिन्न तीन वटा शाखा बन्द रहेका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै माघ २ गते न्यूरोड, महाराजगंज र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो ।

बैंकले कोभिड १९ को संक्रमण बढेसँगै केही शाखाहरु बन्द गर्ने भएको हो । तर अन्य शाखाहरु भने बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला हुने समेत बैंकले जनाएको छ ।

कोभिड १९ प्रभावित क्षेत्रहरुका केही शाखाहरु बन्द रहन सक्ने वा स्थानीय अधिकारीहरुको निर्देशन अनुसार फरक समयमा खोल्न सक्ने समेत बैंकले जानकारी गराएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।