Logo

राष्ट्र बैंकले नोट छपाइका लागि प्राथमिक चरणमा १० कम्पनीको छनोट

नेपाल राष्ट्र बैंकले नोट छपाइका लागि प्राथमिक चरणमा १० कम्पनीहरुको छनोट गरेको छ । राष्ट्र बैंकले गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत आवेदन दिएका १० विदेशी कम्पनीहरु प्राथमिक छनोट गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंक नोट प्रिन्टिङ…