Logo

इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य



प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् ।
यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट बिजय कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनी संस्थापक सेयरधनी हुन् ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  ८ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।