रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल यादबमाथि करोडौं अनियमितता भएको आरोप लागेको छ । मंगलबार नगरपालीकाका उपप्रमुख सहित १७ जना कार्यपालीका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै अनियमिता गरेको आरोप लगाएका हुन । नगर प्रमुख गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको संलग्नतामा नगरपालिकाको आम्दानीको स्रोतमै अनियमितता भएको आरोप उपप्रमुख कान्तिदेवी महतोको रहेको छ ।…