Logo

कर्पोरेट फोकस

कामना सेवाले ल्यायो आँखा कमजोर भएका ग्राहकका लागि यस्तो सुविधा



कामना सेवा विकास बैंकले नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा ‘युनिफोकल रिगार्डिङ ग्लास’ को सेवा सुरु गरेको छ ।

बैंकले नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिगार्डिङ ग्लास’ को सेवा सुरु गरेको हो ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।