Logo

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुटसम्बन्धि सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र एभरेष्ट होटेलबीच छुटसम्बन्धि सम्झौता भएको छ । सिटिजन्स बैंकको कार्डबाहकहरूलाई होटलले विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म डेबिट कार्ड नभएका ग्राहकहरुको…