आज नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय संघका अनुसार अस्ति शुक्रबार छापावाल सुन प्रतितोला ८९,००० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा तोकिएको जनाएको छ ।
तेजावी सुन प्रतितोला ८८,५५० रुपैयाँमा कारोबार हुँदै छ भने चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १,१५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।





















प्रतिक्रिया