Logo

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन सीमा क्षेत्रको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि भन्सार राजस्व संकलन उल्लेख्य बढेको छ। उपल्लो मुस्ताङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले गत भदौदेखि जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार सो अवधिमा चीनबाट नेपाल भित्रिएका विभिन्न मालवस्तुबाट १३ अर्ब…