दाङ । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । भारतको गोरखपुरस्थित ¥याडिसन ब्लु होटलमा आयोजित कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी…