Logo

डलरको भाउ निरन्तर ओरालो, कति छ आज बिदेशी विनिमय दर ?

गत साताको शुक्रबारबाट ओरालो लागेको अमेरिकी डलरको भाउमा सुधार आउनुको सट्टा निरन्तर ओरालो लागि रहेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै आज एक अमेरिकी डलरको बिक्री दर ११७.५२ र खरिद दर ११६.९२ रुपैयाँमा आइपुगेको छ । यसैगरी, आज एक यूरोको…