Logo

२० लाखसम्म ऋण लिने महिला उद्यमी र कृषि व्यवसायीलाई अनिवार्य बीमा

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार महिला उद्यमी र कृषि व्यवसाय संचालन गर्नेलाई दिइने २० लाख रुपैयाँसम्मको ऋणको अनिवार्य बीमा गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले महिलाले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा कृषकले धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेसँगै अनिवार्य बीमा पनि गर्नुपर्ने भएको हो । राष्ट्र बैंकले…