विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले पनि धितोपत्र कारोबार गर्न ब्रोकर लाइसेन्स पाउनुपर्ने माग गरेको छ । एसोसिएसनले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ अनुसार धितोपत्र बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउनुपर्ने…