Logo

चौथो सांग्रिला साइकल र्‍याली सफलतापूर्वक सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर यही २०८३ जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल ¥यालीमा करीब १५ सय जना सहभागी हुनुभएको थियो । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्‍यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर,…