Logo

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै आज सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा…