Logo

म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड म्यारियट काठमाडौं आउँदै, लक्जरी होटल युगको नयाँ अध्याय सुरु हुने संकेत

काठमाडाैं । विश्वकै प्रतिष्ठित होटल समूह म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष तथा म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड एस म्यारियट काठमाडौं आउँदैछन्। सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनको नेपाल भ्रमण तय भएको हो। म्यारियटको झण्डै सय वर्ष लामो इतिहासमा तेस्रो पुस्ताको नेतृत्व सम्हालिरहेका डेभिड म्यारियटको नेपाल आगमनलाई अन्तर्राष्ट्रिय आतिथ्य तथा पर्यटन क्षेत्रमा…