साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२ दशमलव १७ अंकले उकालो लागेको छ । यस दिने नेप्से परिसूचक १ हजार ४६४ दशमलव ८८ विन्दुमा पुगेको छ । आइतवार १ दशमलव ५४ प्रतिशत नेप्से परिसूचक बढेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ प्रतिशत बढेर ३०७ दशमलव ९३ विन्दुमा पुगेको छ…