नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ लागू गरेको छ । राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार विशेषगरी कर्जालाई ३ वर्गमा विभाजन गरी पुनरकर्जाको सुविधा दिने भएको छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका…