Logo

सरकारले २४ अर्ब आन्तरिक ऋण उठाउने, सर्वसाधारण पनि बोलकबोलमा उपस्थि हुन पाउने

सरकारले थप २४ अर्ब ३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिलको बोलकबोल गर्नेछ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ…