Logo

बिहीबारदेखि बिहान ११ बजेसम्म उपत्यकाका सम्पूर्ण पसल खुल्ने

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजदर / किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समस्या भएको बन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ अन्तरगरत संगठित राजधानीका सम्पूर्ण होलसेल तथा रिटेल पसलहरु बिहीबारदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने तयारी…