Logo

हेल्मेट लगाएको भन्दै राहत दिन अस्वीकार

काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा बुधबार राहत सामग्री लिनका लागि फारम भर्नेको घुँइचो थियो । सबैजसो कसरी राहत पाइन्छ भनेर लागेका थिए तर हेल्मेट लगाएको भन्दै वडाले राहत सामग्री दिन त परै जाओस् फारम भराउन पनि मानेन । मंगलबारदेखि फारम खुलेको थियो । फारम भर्न सर्वसाधारणदेखि ५ तले घर भएका मानिस पनि आएका थिए…