Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभात उमाविमा सूचना प्रविधि कक्षाको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगरत बाग्मती प्रादेशिक कार्यलय काठमाडौ र शाखा कार्यलय टेकुले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरि कालिमाटी स्थित जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षाको शुभारम्भ गरेको छ । जनप्रभात उमाविमा सूचना प्रविधि कक्षको स्थापना गरि कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धि सामाग्रीहरुको हस्तान्तरण समेत गरिएको छ । बैंकका…