Logo

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयन सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच कार्यक्रम कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएसंगै कार्यान्वयन प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हस्ताक्षर कार्यक्रममा कर्णाली उज्यालो कार्यक्रमका र्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा…