Logo

एमसीसी अनुमोदन गर्न साझा पार्टीको माग

अमेरिकी सहयोग निकाय मिलेनियम च्याललेन्ज कर्पाेरेसन (एमसीसी)लाई अनुमोदन गर्न साझा पार्टी माग गरेको छ । अनुदान सम्झौताकै क्रममा नेपालीपक्षबाट केही त्रुटि भएकाले केही बुंदा सच्याएर परियोजना स्वीकृत गर्न माग गरेको छ । एमसीसी अनुदान लिने या नलिने भन्नेबारे पछिल्लो समय बहस छ । सत्तारूढ नेकपा नै यसमा विभाजित भएको छ । यहीबीच साझाले आफ्नो धारणा…