Logo

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सीजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ?

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ। यही समस्याको समाधानका रूपमा चौधरी ग्रुपअन्तर्गत CG Electronicsद्वारा सञ्चालित CG Digitalले “All…