Logo

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण प्रक्रिया सम्पन्न भएको छ । बैंकको १९औँ वार्षिक साधारणसभाबाट पारित विशेष प्रस्तावअनुसार काठमाण्डौ महानगरपालिका– २, लाजिम्पाटस्थित रजिष्टर्ड कार्यालयलाई काठमाण्डौ महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको हो । बैंकको २०८२ कार्तिक २७ गते सम्पन्न वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सोही निर्णयअनुसार आवश्यक…