Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ६२ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको…