Logo

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। नेपाल टेलिकमले बुधबार आयोजित एक कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्रिकेटर भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता भएको जनाएको छ। सम्झौता साउन २० गते सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। नेपाल टेलिकमका अनुसार भुर्तेलसँगको सहकार्यले कम्पनीका सेवा तथा…