Logo

डुबेको ऋण उठाउँदा बैंकका सीईओ पक्राउ: स्मार्ट टेलिकम प्रकरणले धरापमा बैंकिङ प्रणाली

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) लिमिटेडले नियमअनुसार नै स्मार्ट टेलिकम प्रा. लिले लिएको ऋण अशुल गरेको पाईएको छ । एनआईएमबी बैंकको नेतृत्वमा रहेको बैंकहरूको कन्सोर्टियमले ऋणी स्मार्ट टेलिकम प्रा. लि. बाट असुल गर्नुपर्ने कर्जा बक्यौताबापतको रकम धितोमा राखिएका उपकरण तथा सामग्रीहरू लिलामीमार्फत बिक्री गरी ऋण रकम अशुल गरेको खुलेको छ। एनआईएमबी बैंकले बैंक…