Logo

‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार बन्दै फाइभजी

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम ले फाइभजी प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’ को आधारका रूपमा व्याख्या गर्दै यसले उद्योग, स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने जनाएको छ । उच्च गतिको इन्टरनेट, न्यून ‘लेटेन्सी’ र धेरै उपकरणलाई एकैपटक जडान गर्न सक्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ चरणमा…