Logo

सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुल्यो, प्रतिइकाइ मूल्य १० रुपैयाँ

काठमाडौं। सानिमा क्यापिटलले आजदेखि सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा आएको छ। निष्कासन गरिने कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री संख्याको न्यूनतम १३ प्रतिशत इकाइ…