Logo

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ८ सय रुपैयाँको गिरावट आएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।…