काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको…