Logo

पुँजीबजारलाई स्थिरता र पारदर्शी बनाउन तत्काल कानुनी सुधार गर्ने सरकारको घोषणा

काठमाडौं । अर्थ मन्त्रालय ले नेपालको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा देखिएका संरचनागत समस्या औँल्याएको छ । मन्त्रालयले पुँजीबजारको दायरा फराकिलो बनाउँदै स्थिरता, पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्न तत्काल कानुनी सुधार गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजनिक श्वेतपत्रअनुसार हाल पुँजीबजार सीमित क्षेत्रमै केन्द्रित रहेको निष्कर्ष निकालिएको छ । २०८२ फागुनसम्म नेपाल स्टक…