Logo

एनसेलका ग्राहकका लागि सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर

काठमाडाैं । सामसङ नेपाल र एनसेलले एनसेलका ग्राहकका लागि छानिएका टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा विशेष दशैं अफर ल्याएका छन्। सामसङको चलिरहेको चाडपर्व अफरसँगै थप छुट जोडेर योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने कम्पनीहरूले जनाएका छन्। सहकार्यअन्तर्गत एनसेल ग्राहकले सामसङको विद्यमान चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधा सबै उत्पादन र…