Logo

नेपालका तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

काठमाडाैं । वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ। तेस्रो संस्करणमा प्रवेश गरेको यो अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने…