काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान यो कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो। शिखर पावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ जारी…