काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स, स्वास्थ्यकर्मी, शिक्षक लगायत सबै श्रमिकका लागि न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा अनिवार्य गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले हालै जारी गरिएको परिपत्रमार्फत सबै रोजगारदातालाई कानुनअनुसार न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार श्रम ऐन, २०७४…