काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक सेयरधनीले लगानी गरेको छ र २० प्रतिशत अर्थात् २० लाख…