काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि कार्यालय र व्यावसायिक स्पेससम्म सहज तथा सन्तुलित चिसोपनको आवश्यकता अझ महत्त्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै सीजी इलेकट्रोनिक्सले टीसीएल ब्रान्डका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा प्रस्तुत गरेको छ। यसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न प्रभावकारी सहयोग पुर्याउँछ। छतमा फिट हुने यसको…