Logo

एकैदिन तोलामा ११ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो…