Logo

शेयर बजार

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, एघार अर्वमाथि कारोबार



काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपारको ५८ करोड ७७ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ ।

त्यस्तै, आज राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख ९९ हजार रुपैयाँ, एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

यी हुन् सर्वाधिक कमाउने १० कम्पनी:

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १८:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।