काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ५ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । आज ११ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ…