Logo

मितेरी डेभलपमेन्ट बैंकले कमायो ५ करोड ७० लाख नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ७० लाख ६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म २ करोड ५८ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस अवधिमा १२०.२५ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै…